• सोमबार, असोज १२ २०८३

साउन १ गतेदेखि पातलो प्लाष्टिकको झोलामा प्रतिबन्ध


शनिबार, जेष्ठ १५ २०७८
590
Shares

काठमाडौं । सरकारले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन्।

मन्त्री पौडेलले हाल त्यस्ता प्लास्टिक उत्पादन गरिरहेका उद्योगलाई क्षमता विस्तार गरेर उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार