• सोमबार, असोज १२ २०८३

गोरखकाली रबर उधाेग चलाउन नीजि क्षेत्रसंग सहकार्य गरिने


शनिबार, जेष्ठ १५ २०७८
1.2K
Shares

बर्षाैदेखि बन्द रहेेकाे गोरखकाली रबर उधाेग चलाउन सरकारले पहल थाल्ने भएकाे छ ।

आथिक बर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पाैडेलले गोरखकाली रबर उधाेगसहित देशभर बन्द रहेका उधाेगहरु सञ्चालन गर्न नीजि क्षेत्रसंग सहकार्य गर्ने प्रस्ताव तयार गर्ने बताएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार