• सोमबार, असोज १२ २०८३

निषेधाज्ञा अवधिको विधुत महशुल तिर्नु नपर्ने


शनिबार, जेष्ठ १५ २०७८
500
Shares

सरकारले निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने भएको छ ।

आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले  निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने बताएका हुन् । 

त्यस्तै २० हजार लिटरसम्म खानेपानी शुल्क निः शुल्क दिने घोषणा पनि पौडेलले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार