• बिहिबार, साउन १४ २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो


शुक्रबार, जेष्ठ १४ २०७८
605
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार २ हजार १ सय १० नमुना परीक्षण हुँदा ६ हजार ९ सय ५१ संक्रमित थपिएका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा धेरै २ सय ४६ जनाको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार