• सोमबार, असोज १२ २०८३

बाढीले बगायो निर्माणाधीन पुल


शुक्रबार, जेष्ठ १४ २०७८
825
Shares

af9Ln] k'n aufof] cf]vn9'+uf, !# h]7 MM ;'gsf]zL gbLdf cfPsf] af9Ln] Iflt u/]sf] gjnk'/df lgdf{0ffwLg k'n . cf]vn9'+ufsf] rDkfb]jL ufpFkflnsf– ! knfn' / l;Gw'nLsf] lkmSsn ufpFkflnsf @ gjnk'/3f6 hf]8g] df]6]/]an k'n ;'gsfzL gbL cfPsf] af9Ln] aufPsf] xf] . @!) ld6/ nfdf] k'nsf] $) ld6/ efudf af9Ln] Iflt u/]sf] xf] . sl/a @# s/f]8sf] nfutdf r'FbL sG6«S;g k|f=ln ;fg]kfn] k'n lgdf{0fsf] sfd ul//x]sf] lyof] . t:jL/ M k"0f{k|;fb Gof}kfg]÷/f;;


अबिरल वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले निर्माणाधिन पुल बगाएको छ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बाढीले बगाएको हो।

निर्माणाधीन अवस्थामा रहेको यो पुल २ सय १० मिटर लम्बाइको थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको छ।

यो पुल करिब २३ करोड लगानीमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले निर्माण गर्दै थियो।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार