• सोमबार, असोज १२ २०८३

कोरोनाबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको मृत्यु


बिहिबार, जेष्ठ १३ २०७८
560
Shares

पोखरा । कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको मृत्यु भएको छ ।

निदान अस्पताल, पुल्चोकमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । उनमा २० दिनअघि संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पछि धेरै ज्वरो आएकाले ३ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो ।

उनी ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनी हिमचुुली विकास बैंकको अध्यक्ष पनि थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार