• सोमबार, असोज १२ २०८३

भौतिक दूरी कायम गरी लुम्बिनीमा प्रार्थना


बुधबार, जेष्ठ १२ २०७८
870
Shares

हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ ।

कोरोना महामारीका कारण स्थानीयवासी र बौद्ध भिक्षुभिक्षुणीहरुले भौतिक दुरी कायम गरेर प्रार्थना गरेर बुद्ध जयन्ती मनाएका छन् ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर पूजा र मन्त्रोच्चारणमा सहभागी भएका छन् ।

दोस्रो चरणको कोरोनाको महामारीसँगै लुम्बिनी र मायादेवी मन्दिरसहित विकास कोष भित्रका बिहारहरु पनि बन्द छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार