• सोमबार, असोज १२ २०८३

सवारी दुर्घटनामा परी गोरखाका दुई जना घाइते


मंगलबार, जेष्ठ ११ २०७८
630
Shares


गोरखा । सवारी दुर्घटनामा परी गोरखाका दुई जना घाइते भएका छन् ।

तनहुँको आँबुुखैरेनी गाँउपालिका—४ ऐनापहरामा बिग्रीएर रोकिराखेको बा. ३ ख ६१९७ नम्बरको मिनी ट्रकलाई खैरेनीबाट मुग्लीन तर्फ जादै गरेको ग. १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

आज (मंगलबार) दिउँसो करिब सवा १२ तीर उक्त दुघृटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिए ।

घाइते हुनेमा गोरखा नगरपालिका—५ का ३५ वर्षीय दिपक बोहरा र वडा नं. ९ लक्ष्मी बजारका बरुण केसी रहेको छन् । घाइते दुवैलाई उपचारका लागी भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार