• सोमबार, असोज १२ २०८३

कोरोना संक्रमणबाट गोरखामा थप एक जनाको मृत्यु


मंगलबार, जेष्ठ ११ २०७८
1.2K
Shares


गोरखा । गोरखामा कोरोनाा संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भिमसेन थापा गाँउपालिका वडा नं. २ का ८६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेसराज खनालका अनुसार दमका बिमारी समेत रहेका उनको होम आइसोलेसनमा हिजो मृत्यु भएको बताए ।

गत जेठ ९ गते एन्टिजेन विधीबाट परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

सम्पुर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै परिवारले नै उनको अन्त्येष्टी गरेको स्वास्थ्य शाखा प्रमुख खनाल जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार