• सोमबार, असोज १२ २०८३

सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो, तोलामा कति ?


मंगलबार, जेष्ठ ११ २०७८
730
Shares

काठमाण्डौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ ।

हिजो सुन तोलाको ९३ हजार सात सय रुपैयाँमा कारोबार सुनको भाउ आज तोलाको ९३ हजार पाँच सय रुपैयाँ तोकिएको र चाँदीको भाउ घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार