• सोमबार, असोज १२ २०८३

अभिनेताद्वय दीलिप र रमितले बाँडे भुटानी शरणार्थीलाई राहत


सोमबार, जेष्ठ १० २०७८
1K
Shares

काठमाडौं । अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले भुटानी शरणार्थीलाइ राहत वितरण गरेका छन ।

पूर्वी मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको शिविरका १७ सय घर धुरीलाई उनीहरुले खाद्यान्न वितरण गरेका हुन् ।

राहतका लागि अभिनेता रायमाझी र ढुङ्गाना आफै शिविर पुगेका थिए । शिविरमा प्रति व्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले आफुले खाद्यान्न वितरण गरेको अभिनेता रायमाझीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार