• सोमबार, असोज १२ २०८३

ह्यारी केनले तेस्रो पटक जिते गोल्डेन बुट


सोमबार, जेष्ठ १० २०७८
660
Shares

काठमाडौं । टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।

यसअघि २०१५-१६ र २०१६-१७ को सिजनमा गोल्डेन बुट अवार्ड जितेका उनले २०२०-२१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४–२ ले पराजित गर्दा एक गोल गरेका केनले सर्वाधिक गोल गर्दै तेस्रो पटक उक्त अवार्ड जितेका हुन् ।

सिजनभर कूल २३ गोल गरि दोस्रो स्थानको प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका केनले बुट अवार्ड जितेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार