• बुधबार, साउन १३ २०८३

गोरखा नगरपालिकामा थप १३ जनामा संक्रमण पुष्टि


आइतबार, जेष्ठ ९ २०७८
870
Shares

गोरखा । एण्टिजेन विधबिाट गरिएको परिक्षणमा गोरखा नगरपालिकाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एण्टिजेन परिक्षणमा नगरपालिकाका विभिन्न वडाका गरी आज थप १३ जनामा संक्रमण पुष्टि भएको हो

नगरपालिकाको स्वास्थ्य शाखाले रानीपोखरीमा आइतबार एण्टिजेन विधीबाट परीक्षण गरिएको कोरोना फोकल पर्सन निश्चल अर्यालले जानकारी दिए ।

संक्रमित मध्ये ९ जना पुरुष र ४ जना महिला रहेको कोरोना फोकल पर्सन अर्यालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार