• सोमबार, असोज १२ २०८३

सत्य घटनामा आधारित म्युजिकल फिल्म ‘रावन’(भिडियोसहित)


आइतबार, जेष्ठ ९ २०७८
890
Shares

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि ‘रावन’ सार्वजनिक भएको छ।

विराटनगरमा घटेको सत्य घटनामा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो।

फिल्ममा मिस कोशी सुस्मिता श्रेष्ठ, पदम अधिकारी, सबिना केसी र बालकलाकार युबिसा गौतमको अभिनय रहेको छ।

यस्तै, दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोगग्राफी, अन्जली थापाको सम्पादन, राजु लामाको संगीत, सपना श्रीको स्वर र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ।

https://youtu.be/KSenvzKB_3Q

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार