• सोमबार, असोज १२ २०८३

कोरोना संक्रमणबाट वडाध्यक्षको निधन


शनिबार, जेष्ठ ८ २०७८
675
Shares


कोरोना संक्रमणका कारण झापाको मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ।

शनिबार मध्यान्ह विर्तासिटी हस्पिटल विर्तामोडमा उनको उपचारका क्रममा मृत्यु भएको सो अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए।

कोरोना संक्रमण भएपछि उनी विगत ११ दिनदेखि त्यहाँ उपचाररत थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार