• सोमबार, असोज १२ २०८३

योजना आयोगको उपाध्यक्षमा कँडेलको नियुक्तिसँगै ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत


बिहिबार, जेष्ठ ६ २०७८
435
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा।डा। पुष्पराज कडेल नियुक्त भएका छन् ।

पुनःनियुक्तिपश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओलीसमक्ष कँडेलले सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण पश्चात उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगमा पदभार ग्रहण गर्दै ११ वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार