• बुधबार, साउन १३ २०८३

कोरोना संक्रमणबाट थप १० जनाको मृत्‍यु


बिहिबार, जेष्ठ ६ २०७८
705
Shares


काठमाडौं । बाँकेको विभिन्‍न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ४/४ जना बाँके र बर्दिया, १/१ जना दाङ र कैलालीका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार