• सोमबार, असोज १२ २०८३

पोखरीमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु


बुधबार, जेष्ठ ५ २०७८
2K
Shares


बुधबार पोखरीमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

सप्तरीको कञ्चानरुप नगरपालिका— ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २० वर्षीया किन्तु सरदार र १३ वर्षीया रोशनी सरदार छन् ।

घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुवै जना डुबेर सिकिस्त भएको र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि सोही क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार