
काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकलाई आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार सूचना जारी गरी भेरोसेल खोपको पहिलो मात्रा लगाएर उपत्यका बाहिर गएकाहरुले स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा विवरण टिपाउन आग्रह गरेको हो ।
हेर्नुहोस् सूचना
