• बुधबार, साउन १३ २०८३

बुधबार थप ८ हजार १ सय ७३ मा कोरोना पुष्टि, ७९८९ जना संक्रमणमुक्त


बुधबार, जेष्ठ ५ २०७८
515
Shares


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमार्फत आज थप ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको बताएका हुन्।

मन्त्रालयका अनुसार ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार