• सोमबार, असोज १२ २०८३

बिहानकाे भूकम्पले २७ घरमा क्षति, ७ जना घाइते


बुधबार, जेष्ठ ५ २०७८
505
Shares

बुधबार बिहानको भुकम्पले लमजुङमा २७ घरमा क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालय, गण्डकीका एसएसपी विनोद सिलवालका अनुसार जिल्लाभर २७ घरमा क्षति पुगेको हो ।

यस्तै भुकम्पमा परी ७ जना घाइते भएका छन् । ६ जना अहिले उपचार पछि घर फर्केका छन् । १ जना घाइतेलाई भने चितवन लगिएको जनाइएको छ ।

बुधबार बिहान लमजुङलाई केन्द्रविन्दू बनाएर भुकम्प गएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार