• सोमबार, असोज १२ २०८३

दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयो, केही घाइते


बुधबार, जेष्ठ ५ २०७८
965
Shares

काठमाण्डौ – नवलपरासी को दाउन्नेमा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ ।

काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिमका प्रहरी डीएसपी राजु लामाले जानकारी दिनुभयो ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार