• सोमबार, असोज १२ २०८३

चक्रवातका कारण भारतको गुजरातमा १६ हजारभन्दा धेरै झुपडी भत्किए, तीन जनाको ज्यान गयो


मंगलबार, जेष्ठ ४ २०७८
650
Shares

काठमाण्डौ – अरब सागरमा विकसित भएको शक्तिशाली चक्रवातका कारण भारतको गुजरातमा तीन जनाको ज्यान गएको छ ।

हावाहुरी र ठुलो वर्षाका कारण ४० हजारभन्दा धेरै रुख भाँचिएका छन् भने १६ हजार पाँच सयभन्दा धेरै झुपडी भत्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि चक्रवातका कारण मुम्बईमा १२ जनाको ज्यान गएको थियो भने एक लाख ५० हजार जना विस्थापित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार