• सोमबार, असोज १२ २०८३

सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ पुग्यो


मंगलबार, जेष्ठ ४ २०७८
630
Shares

काठमाण्डौ – सुनको भाउ मङ्गलवार आज तोलाको ९३ हजार नाघेको छ ।

हिजो सोमबार सुनको भाउ तोलामा ९२ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी एक हजार तीन सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार