• सोमबार, असोज १२ २०८३

कोरोना संक्रमणबाट उपमेयर चौधरीकाे निधन


मंगलबार, जेष्ठ ४ २०७८
665
Shares

कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उपप्रमुखको निधन भएको छ।

कोरोना संक्रमण पुष्टिपछि विराटनगरस्थित विराट मेडिकल अस्पताल भर्ना भएकी उपमेयर आशा चौधरीकाे आज बिहान निधन भएको हो।

अस्पतालका अनुसार तीन दिनदेखि उनी आईसीयूमा उपचाररत थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार