• बुधबार, साउन १३ २०८३

ट्रफिकलाई स्वास्थ्य सामाग्री सहयाेग


मंगलबार, जेष्ठ ४ २०७८
560
Shares

नेपाल औषधी व्यवसायी संघ गोरखा शाखाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बिभिन्न स्वास्थ्य सुरक्षाका सामाग्री सहयाेग गरेकाे छ । संघले साेमबार कार्यालयलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हाे ।

संघका जिल्ला अध्यक्ष संगम बाबु श्रेष्ठले जिल्ला ट्राफिक कार्यालय गोरखाका इन्चार्ज मित्रलाल ढकाललाई तीन सय थान मास्क, एक सय मिलिलिटरको दश थान सेनिटाइजर, दश थान फेसशिल्ड, पञ्जा र ५ लिटरको एक ग्यालिन सेनिटाइजनर हस्तान्तरण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार