• बुधबार, साउन १३ २०८३

गोरखामा आइतबार ४३ जनामा काेराेना संक्रमण पुष्टी


आइतबार, जेष्ठ २ २०७८
640
Shares

गोरखा । गाेरखामा आइतबार ४३ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।

आज देखिएका संक्रमितहरु सबै पालुङटार नगरपािलकाका रहेकाे स्वास्थ्य कार्यालय गोरखाका काेराेना फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए ।

संक्रमित हुनेमा पालुङटार नगरपालिका वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का १८ जना, ३ का १३ जना, ६ का २ जना र वडा नम्बर ४, ७ र ८ का एक एक जना रहेकाे अर्यालले बताए ।

संक्रमितमध्ये एक जना आँपपिपल अस्पतालका कर्मचारी समेत रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार