• बुधबार, साउन १३ २०८३

कतारमा कोरोना संक्रमणले २४ नेपालीको मृत्यु


आइतबार, जेष्ठ २ २०७८
570
Shares

Doha, DOH, Qatar – November 3, 2014: The Night Skyline of residential and office buildings of the West Bay District in Doha, photographed from across the bay

नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा कोरोना भाइरसको संक्रमणले अहिलेसम्म २४ नेपालीको मृत्यु भएको छ ।

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईका अनुसार पहिलो लहरको संक्रमणले १८ जना तथा दोस्रो लहर शुरू भएपछि थप ६ नेपालीको मृत्यु भएको छ ।

मृतकहरुमध्ये परिवारको अनुमति लिएर २३ जनाको कतारमै अन्त्येष्टि गरिएको छ भने बाँकी १ जनाको कानुनी प्रक्रिया पूरा गरेर चाँडै अन्त्येष्टि गरिने भट्टराईले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार