• शनिबार, साउन ९ २०८३

काँग्रेस नेता थापाले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी


शनिबार, पुष २६ २०७६
2K
Shares

नेपाली काग्रेस गोरखाका नेता धिरन थापाले विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा वितरण गरेका छन् ।

गोरखा क्षेत्र १ का सभापति समेत रहेका थापाले शहिद लखन गाउँपालिकाको मनकामनामा रहेको त्रिवेणी आधारभुत विद्यालयमा अध्ययनरत २४ जना र जलकन्या आधारभुत विद्यालय घैरुङका ३० जना बिद्यार्थीलाइ कपि, कलम सहित आवस्यक शैक्षिक सामाग्री र ट्र¥याक सुट बितरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार