• बुधबार, साउन १३ २०८३

गण्डकीमा शनिबार ७ सय ७० संक्रमित थपिए, १४ जनाको मृत्यु


शनिबार, जेष्ठ १ २०७८
545
Shares

पोखरा । गण्डकी प्रदेशमा शनिबार एकैदिन ७७० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा म्याग्दीमा मात्र सर्वाधिक २३० संक्रमित थपिएका छन् ।

कास्कीमा १६८ र नवलपरासी पूर्वमा १४७ जनामा भाइरस पुष्टि भएको छ । सोही अवधीमा १४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार