• सोमबार, भाद्र १ २०८३

आइतबार सार्वजानिक विदा


शनिबार, पुष २६ २०७६
1.5K
Shares

२९८ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार सार्वजानिक विदा हुने भएको छ । नेपाल एकिकरणका नायकका रुपमा मानिने पृथ्वीनारायण शाहको सम्मान गर्दै गोरखाका पाँच वटा स्थानीय तहले बिदा दिएका हुन ।

गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले आइतबार बिदा दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार