गोरखा । गोरखा नगरपालिकामा आज (मंगलबार) थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न वडाका थप ९ जनामा आज संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल आर्यलले जानकारी दिए ।
संक्रमित मध्ये वडा नं. १ का ५ वडा नं. जना ६ का २ जना तथा वडा नं. २ र १२ का एक/ एक जना रहेको जनस्वास्थ्य निरिक्षक आर्यलले बताए ।
