• सोमबार, असोज १२ २०८३

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीशको निधन


बिहिबार, बैशाख ३० २०७८
670
Shares


काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन भएको छ ।

टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।

ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।

उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार