• बुधबार, साउन १३ २०८३

बुधबार गोरखामा ८१ सहित गण्डकीमा थपिए ९ सय ४१ जना संक्रमित


बुधबार, बैशाख २९ २०७८
630
Shares

गोरखा । बुधबार गोरखामा ८१ सहित गण्डकी प्रदेशमा ९ सय ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य निर्देशनालय पोखराले बुधबार दिउँसाे ४ बजे प्रकाशित गरेकाे विज्ञप्ती अनुसार गोरखामा ४७ जना महिला र ३४ जना पुरुष गरी ८१ सहित प्रदेशभर ९ सय ४१ जनामा संक्रमण देखिएको हो ।

जसमा मुस्ताङमा २७ जना, मनाङ्गमा २८ जना, म्याग्दीमा ४० जना, पर्वत ३१, लमजुङ्ग १, तनहुँमा ११ जना, कास्कीमा २ सय ५१, बाग्लुङ्गमा २ सय ३५, स्यांङ्जामा १ सय ६८ र नवलपुरमा ६८ जनामा संक्रमण पुष्टी भएकाे निर्देशनालयकाे विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी गोरखामा एक सहित प्रदेशभरमा १६ जनाको मृत्यू भएको निर्देशनालयले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार