• बुधबार, साउन १३ २०८३

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो


बुधबार, बैशाख २९ २०७८
480
Shares

काठमाडौं । नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख १ हजार ६ सय ३४ पुगेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार