• सोमबार, असोज १२ २०८३

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु


बुधबार, बैशाख २९ २०७८
600
Shares


कोरोना संक्रमणबाट बाँकेमा थप १४ जनाको मृत्यु भएको छ।

बर्दिया जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा गरी पछिल्लोपटक थप १४ कोरोना संक्रमितको मृत्यु भएको हो।

कोरोना संक्रमणपछि उपचाररत उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेहरू बाँके र आसपासका छिमेकी जिल्लाका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार