• बुधबार, साउन १३ २०८३

बुधबार गोरखामा थप ४९ जनामा कोरोना संकमण


बुधबार, बैशाख २९ २०७८
730
Shares


गोरखा । गोरखामा आज (बुधबार) थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भिमसेन थापा गाँउपालिकामा आज एकैदिन ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

गत शुक्रबार र शनिबार विभिन्न वडाका १ सय ४९ जनाको स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागी पठाएको थियो ।

त्यस मध्ये ४९ जनामा आज संक्रमण पुष्टि भएको गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेसराज खनालले जानकारी दिए ।

थपिएका संक्रमितहरु मध्ये क्रमश वडा नं. १, ३, ५, ६, ७ र ८ का रहेको वास्थ्य शाखाका प्रमुख खनालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार