• सोमबार, असोज १२ २०८३

बिहेपछि किन मोटाउँछ मान्छे ?


बुधबार, बैशाख २९ २०७८
1.1K
Shares

diet


तपाईंले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकाशं विवाहितहरु विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ?

बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् ।

विवाहअघि मानिसहरु विवाहितको जस्तो सन्तुलित र समयमा भोजन गर्दैनन् । तर विवाहपछि उनीहरुको भोजनको समय र खाने परिकार पनि बदलिन्छ । जसले बिस्तारै मोटोपन बढ्दै जान्छ ।

साथै विवाहपछि मानिसको दौडधुप, खेलकुद, व्यायामको गतिविधि पनि कम हुन्छ । जसले उनीहरूमा तौल वृद्धि गराउँछ ।

यहि कारण हो अविवाहितको तुलनामा विवाहितहरुमा मोटोपना बढि हुन्छ । साभार/खबरहब

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार