• सोमबार, असोज १२ २०८३

मुना कुमालको ‘नियतिको खेल’ सार्वजनिक (भिडियाेसहित)


बुधबार, बैशाख २९ २०७८
545
Shares

गायिका मुना कुमाल र गायक सुमन बस्नेतको आवाजमा नियतिको खेल बोलको गित सार्वजनिक भएको छ । गित लोक लयमा आधारित छ ।

यस गितमा राजेन्द्र रावतको शब्द रहेको छ भने कृष्ण बाजुरालीले संगित तथा एरेन्ज गरेका छन् । गितको भिडियोमा विक्रम बुढाथोकी, ध्रुव कोइराला र जसोदा कार्कीको जिवन्त अभिनय रहेको छ ।

क्रान्ति केसीले निर्देशन गरेको भिडियो सुनिल केसीको अफिसियल युटुब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको हो ।

गितमा समाजमा रहेका छुवाछुत र जातजातिप्रति हुने गरेको विभेदलाई मुख्य विषय वस्तु बनाइ दुई जोडीबीचको प्रेमलाई कलात्मक ढंगले देखाइएको छ ।

भिडियाे हेर्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार