• सोमबार, असोज १२ २०८३

सुनको मूल्‍य घट्यो, प्रतितोला कति पुग्यो ?


बुधबार, बैशाख २९ २०७८
575
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्‍य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्‍य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार