• शनिबार, साउन ९ २०८३

गोरखा नगरपालिकाले दियो प्रहरीलाई २ वटा मोटरसाइकल


बुधबार, पुष २३ २०७६
2.7K
Shares

गोरखा नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई दुई वटा मोटरसाइकल प्रदान गरेको छ ।

जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी र चुस्त बनाउन भन्दै नगरपालिकाले १५० सिसिको २ वटा पल्सर मोटरसाइकल प्रहरीलाई दिएको हो ।

बुधबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीलाई माेटरसाइकलकाे साँचो हस्तान्तरण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार