• सोमबार, असोज १२ २०८३

बढ्यो सुनको मूल्य


मंगलबार, बैशाख २८ २०७८
705
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्‍य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको प्रतितोला मूल्‍य ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार