• सोमबार, असोज १२ २०८३

टेकु अस्पतालले रोक्यो पिसिआर परीक्षण


मंगलबार, बैशाख २८ २०७८
605
Shares


काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परीक्षण सेवा स्थगित गरेको छ।

मंगलबार अस्पतालले सूचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो।

विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ।

‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आइको पिसिआर परिक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’सूचनामा लेखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार