• बुधबार, साउन १३ २०८३

गोरखामा थप २२ जनामा कोरोना संक्रमण


सोमबार, बैशाख २७ २०७८
775
Shares


गोरखा । गोरखामा आज (सोमबार) थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको दुई पालिकामा गरी थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये आजिरकोट गाँउपालिका ९ जना र आरुघाट गाँउपालिकाको १३ जना रहेको स्वास्थ्य कार्यलय गोरखाले जानकारी दिए । जिल्लामा हिजो एकैदिन एक सय जनामा संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार