• मंगलबार, असोज १३ २०८३

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस


सोमबार, बैशाख २७ २०७८
605
Shares

काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

सोमबार काठमाडौंका मेयरहरुसँग भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो ।

यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नेछ ।

उपत्यकामा १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा पछिल्लो पटक थप भएको अवधि २९ गते सकिंदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार