• मंगलबार, असोज १३ २०८३

सुनको मूल्य तोलामा ९२ हजार पुग्यो


सोमबार, बैशाख २७ २०७८
535
Shares

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्‍य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ ।

सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्‍य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्‍य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ९१ हजार पँच सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार