• मंगलबार, असोज १३ २०८३

गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री बस्नेतलाई पितृ शोक


आइतबार, बैशाख २६ २०७८
990
Shares

गोरखा । गण्डकी प्रदेशका प्रवक्ता एवम भौतिक पुर्वाधार बिकास तथा आन्तरिक कानुन मन्त्री रामशरण बस्नेतलाई पितृ शोक परेको छ ।

आइतबार विहान ८१ बर्षको उमेरमा उनका बुबा लिला बहादुर बस्नेत (ईश्वर) को गोरखा नगरपालिका— ३ नारेश्वरस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखी दम लगायत स्वास्थ्य समस्याबाट पिडित थिए ।

उनको आज (आइतवार) नै स्थानीय दरौंदी रात्ढुङ्गा घाटमा अन्त्येष्टी गरिदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार