• मंगलबार, असोज १३ २०८३

डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परे-नपरेकाे…


आइतबार, बैशाख २६ २०७८
630
Shares

डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक भएको छ।

शनिबार राति ९:४५ बजे लोटरीको नतिजा सार्वजनिक भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले वार्षिकरुपमा संचालन गर्ने यो कार्यक्रममा यो वर्षका लागि गत अक्टोबर ७ देखि नोभेम्बर १० सम्म आवेदन खुलाइएको थियो।

आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा अमेरिकाले उपलब्ध गराउने जनाएको छ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov/ मा गई ‘एन्ट्रेन्ट स्टेटस चेक’ मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन अप्लाई गर्नुपर्छ।

डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार