• बुधबार, साउन १३ २०८३

शनिबार कोरोनाबाट ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ संक्रमित थपिए


शनिबार, बैशाख २५ २०७८
645
Shares

पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ।

१८ हजार ३ सय ४ जनाको परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्।

यस्तै ३३७० जना निको भएका छन्। सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार