• मंगलबार, असोज १३ २०८३

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन


शुक्रबार, बैशाख २४ २०७८
705
Shares

काठमाडौं । संसद सचिवालयमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार